site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘एड एस्ट्रा’को ट्रेलर सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । अमेरिकी फिल्म निर्देशक जेम्स ग्रेद्वारा निर्देशित फिल्म एड एस्ट्राको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा ब्राड पिट, टोमी ली जोन्स, जेमी केनेडी र रुथ नेग्गा कलाकारको भूमिकामा रहेका छन् । फिल्म साइफाइ विधाको  रहेको छ । फिल्ममा ब्राड पिट अन्तरिक्ष यात्रीको रुपमा देखिनेछन् ।  फिल्म सेप्टेम्बर २० मा रिलिज हुुने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १३:५३
प्रतिक्रिया दिनुहोस्