site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जोन विक–३’ को बक्स अफिसमा नयाँ रेकर्ड 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । ‘जोन विक–३’ चलचित्रले रिलिज भएको एक हप्ता नबित्दै ५७ मिलियन डलर ग्रस कलेक्सन गरेकाे छ । मे १५ मा रिलिज भएको फिल्म नर्थ अमेरिकाको बक्स अफिसको टप लिस्टमा परेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
अप्रिल २४ मा रिलिज भएको फिल्म एभेन्जर्स इन्डगेमले भने जम्मा २९.४ मिलियन कलेक्सन गरेको थियो । अन्तरराष्ट्रिय बजारमा भने जोन विकले ३५.२ मिलियन कलेक्सन गरेकाे छ ।   
 

प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १२:०९
प्रतिक्रिया दिनुहोस्