अर्थ व्यवसाय
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको २२ औँ पुष्प मेला आज सकिँदैछ । नेपाल फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फान) र प्रदेश ३ को कृषि, भूमि तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो ।
फूल व्यवसायमा नेपालमा उच्च प्रविधिको प्रयोग नहुँदा भारतबाट फूल आयात गर्नुपर्ने बाध्यता छ । प्रदर्शनीमा ८४ वटा स्टल राखिएका छन् । प्रदर्शनीमा करिब ६० लाख बराबरको कारोबार हुने फानको अनुमान छ ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५ ०६:००
प्रतिक्रिया दिनुहोस्