देश
![निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन (तस्बिरसहित)](https://12khari.top/uploads/posts/132018-12-01.jpeg)
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधी तथा सर्वसाधारण नागरिक प्रदर्शनमा सहभागी भए ।
प्रदर्शनमा सहभागीले तत्काल दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । सरकारले अपराधीलाई संरक्षण गरेको प्रदर्शनमा सहभागीको आरोप छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५ १४:२०
प्रतिक्रिया दिनुहोस्