अर्थ व्यवसाय
reporter सोमबार, कात्तिक २९, २०७३
काठमाडौं । माउन्ट मकालु डेभलपमेन्ट बैंकले बोनस र नगद लाभांश घोषणा गरेको छ ।
बैंकको आइतबारको १ सय १७ औँ सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ लाख १८ हजार ९४७ रुपैयाँ नगद लाभांश वितरण दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३ १२:१५
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
‘हनि ट्रयाप’ घटना– इन्स्पेक्टर फरार, अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ ! शुक्रबार, मंसिर ७, २०८१
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल बुधबार, कात्तिक २१, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय