अर्थ व्यवसाय
काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले वीरगञ्ज बजारलाई मध्यनजर गर्दै एक सुविधायुक्त सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सुजुकीको बिक्रीपछिको सेल्स सर्भिस तथा पार्ट्स वितरणको लागि रौनक अटो केयरलाई आधिकारिक सर्भिस सेन्टर नियुक्त गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५ २०:०२
प्रतिक्रिया दिनुहोस्