site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमरावती कान्तिपुरी नगरी
Sarbottam CementSarbottam Cement

- भैरव अर्याल


"उहाँछउन्जेलडिट्ठाविचारीसितबिन्तीबिसाउँदैमाबित्यो, कहिलेउडुसउपियाँकोनाचगानहेरेरझ्यालखानारुङ्दैमाबित्यो, कवितालेख्नेकत्रोधोकोहुँदाहुँदैपनिमनफुकाएरमनग्येठेलीलेख्नैपाइएन," स्वर्गपुगेकैदिनआदिकविभानुभक्तलेनन्दनवनस्थितउर्वशीपार्कमाटुसुक्कबसेरअपशोचकोएकसुस्केराहाले

उर्वशीपार्ककोरमिताबयानगरिनसक्नुथियोत्यसमाथिबिर्खेटोपीछड्केपछ्यौराकोकसिएकानिकैपुड्काभानुभक्तलाईत्यहाँदेखेरझुम्मिनआउनेरम्भातिलोत्तमाआदिचपलाअबलाहरूकाचनमतेआँखाछनमतेकम्मरकसलेहेरिदिओस्त्यसैलेअपशोचकोसुस्केराहाल्नेबित्तिकैआदिकविलेअर्कोखुसीकोसुसेलीपनिछाडिहाले

Prabhu Bank
Agni Group
NIC Asia

कतिकावनिताकतिकोरमिता

अबलेख्तछुयाहिँबसीकविता

Global Ime bank

स्वर्गङ्गाकोसिरसिरबताससितभानुभक्तकोस्वरसतारपनिजबबहनथालेकोथियो, त्यहाँउपस्थितसाराअप्सराहरूसपेराकोबाँसुरीमाझुमेकानागनागिनीझैँअथवाभनूँकृष्णजीकोमुरलीमालट्ठिएकागोपगोपिनीझैँहेरेकोहेर्यैभैहालेआशुकविभानुभक्तलाईमुडचाहियोकलमनैत्यसदिनदेखिकवितरच्नथालेकारच्तारच्तैकतिशरद्बिते, कतिवसन्तबिते, उनलाईपत्तैभएनधेरैवर्षपछिएक्कासिउनकोमुखबाटनिस्क्यिो

'अमरावतिकान्तिपुरीनगरी'

अनिपोभानुभक्तजीआफ्नोकाव्यनिद्राबाटझल्याँस्सब्युँझेटक्कअडिएरपल्याकपुलुकहेर्नथालेकेहीसम्झेजस्तो, केहीखोजेजस्तोउनकोमुद्रादेख्तासबैनिकैबेरचकिततरकविजीलेआफैँउठेरपछिल्तिरफर्कीसमूहहरूलाईसोधे, "होइन, यहाँकान्तिपुरबाटआउनेकोही ?"

कहिल्यैनसकिनेअलकामार्कचुरोटकोधूवाँबुङ्बुङीउडाउँदैपल्लोछेउमापलेँटीमारिरहेकोमखिबुट्टेटोपीवालभलादमीलेजुरुक्कउठेरभने, "पनिकान्तिपुरबाटैआएकोतपाईंकोचेलोहुँगुरुजी ! मेरोनामलक्ष्मीप्रसाददेवकोटाहो" चुरोटकोलामोसर्कोतान्दैदेवकोटाजीलेथपे, "तपाईंकोपालाकोभन्दाकताकतासुन्दरमैलेआफ्नो 'मुनामदन'मापनिमनफुकाएरप्रशंसागरेकोछु, साँच्चैरमणीय, त्योगुरुजीकोअलकापुरीआउँदैत्यस्तोथियोभनेमैलेछाडेकोपनिभइसक्योपाँचवर्ष"

देवकोटाकोकुरासुनेरभानुभक्तलाईतुरुन्तओर्लिएरएकपटककान्तिपुरकोशयरनगरीभएनभन्नेलाग्योतरजानेकसरी ? उनीबिलखबन्दीमापरीगुनगुनाउनथाले

'कतिकादिनयाहिँबितेसुखले

यतिकाकवितारचिएमुखले

अबझल्झलभोभुलूँकसरी

अमरावतिकान्तिपुरीनगरी'

रामायणकारजानुभक्तभानुकाभक्तमात्रथिएनन्, रामभक्तपनिहुनेभइहालेरामभक्तकोप्रतापकतिअलौकिकहुन्छभन्नेकुराहनुमानकोचरित्रबाटप्रस्टछँदैजुनभक्तिकोप्रतापलेहनुमानलेपुच्छरमाआगोलिएरत्यत्रोलङ्काजलाइदिए, त्यत्रोद्रोणाचलपर्वतहत्केलामाराखेरल्याइदिए, त्यसैभक्तकाप्रतापलेहाम्राभानुभक्तपनिकसरीकसरीएकदिनटुप्लुक्कबालाजुमाउत्रनआइपुगेछन्सयवर्षभन्दाअगिमरेकोमान्छेयहाँआउलाभन्नेकसलाईविश्वासलाग्ला ! कुरायतिहोएकदिनआफ्नोप्यारोअलकापुरीहेर्नहाम्राआदिकविजीआइपुगेछन्काडमाडौंमाबालाजुकोबाइसधाराउद्यानदेख्नेबित्तिकैउनीएकछिनजिल्लारामपरेझन्डैयोअमरावतीकोअप्सराउद्यानजस्तैपल्टिए, पल्टिनुकेथियोकविताकोमूलफुटिहाल्यो

'यतिदिनपछिफेरिबल्लबालाजुदेख्याँ

पृथिवीतलभरीमास्वर्गजानिलेख्याँ'

तरनजिकैऔद्योगिकक्षेत्रथियोत्यहाँकानयाँनयाँभवनबाटनिस्केकाघार्रघुर्रआवाजएवंधूवाँकोमुस्लोलेगर्दाउनकोकवितापूराहुनपाएनउनलाईकेलाग्योभनेअप्सराआएरयहाँयस्तोरमणीयउद्यानबनाइसकेछन्, विश्वकर्माआएरत्यहाँऔद्योगिकक्षेत्रखोलिसकेछन्, लम्फूमैमात्ररहेछु, अहिलेसम्मआफूलाईआत्तोपत्तोथिएनतरवीणा, हतौडाएउटैखटियामासजाएजस्तोउद्यानउद्यमस्थलएउटाठाउँमागाँसेकोचाहिँउनलाईअलिचित्तबुझेनतैपनिकान्तिपुरअबकेवलप्राकृतिकक्रान्तिलेमात्रहोइन, औद्योगिकक्रान्तिलेपनिअर्कैढङ्गबाटबदलिनलागेजस्तोभानुभक्तलेअनुभवगरेत्यसैलेउनकोकवितापनियसरीफुट्यो

'कहिँघर्घरज्यावलमेशिनको

कहिंचिर्बिरगान्रसिलाचरिको

हरियोगहुँझुल्दछफाँटभरी

अलकापुरिकान्तिपुरीनगरी'

यत्तिकैमाकेहीयुवायुवतीहरूजोडीजोडीमिलीउद्यानभित्रपसेकालेकवितारच्तारच्दैभानुभक्तजीकाआँखाचाहिँट्याक्कयुवतीकोटाइटहिपतिरलाग्नपुगेछन् "आमै, यीकेटीहरूनागकन्याहोइनन्लगाइहिँडाइठ्याम्मैउस्तैबा, हेरूँराम्ररी !"

भानुभक्तसम्पूर्णध्यानउनीहरूकैवक्राअङ्गिमाभावभङ्गिमातिरपुगेरअड्योयुवकहरूपनिमाथिमाथिफुकिफुकाउ, तलतलकसिकसाउदेख्दाभानुभक्तजीझन्दङ्गपरेहुनत्यहाँअरूपनिबालक, बूढा, गृहणीसबथिएतरठिटाठिटीकोनृत्यलीलामातीकेवलआफैँजस्तादर्शकमात्रआखिरउनलाईकेलाग्योभनेकाठमाडौंकोठाउँमात्रैसाँघुरिँदैगएकोहोइन, मान्छेकोलवाइपनिसाँघुरिँदासाँघुरिँदैकाँचुलीनैबनिसकेछ ? रसिकभानुभक्तलाईयोपरिवर्तनझन्रोचकलाग्योकवितापनिफुरिहाल्यो

'कटिकूचकसीहिँडन्यायुवती

चलन्यापथमानलजाईरति

सँगमायुवादलओरिपरी

अमरावतिकान्तिपुरीनगरी'

साँझपरिसकेकालेत्यहाँधेरैबेरबस्ताआफ्नोकविताअश्लीलदोषपर्लाभन्नेठानीउनीजुरुक्कउठेरउद्यानबाहिरनिस्केसाझायातायातकोहरियोबसपनिठ्याक्कत्यहीँरोकिइरहेकोरहेछसबैपसेकोदेखीउनीपनिपसेत्यसैमापस्नपसेतरबस्नभनेघुँइचोलेदिएन

"कान्तिपुरीमामान्छेनिकैबढेछन् ! यतिकामान्छेखान्छन्पोके ?" उनकोदिमागमाअर्कोप्रश्नरिङनआयोतरत्यत्रोहूलमूलमाप्रश्नकेरिङनपाउँथ्यो, उनीआफैँलाईरन्नरिँगारिएरहुत्याउँदैएउटीयुवतीकोछेउमापुर्याइदियोयुवतीकोकाखमाएउटारहरलाग्दोकुकुरपनिथियो

नारीसितनारिएरबस्नभानुभक्तकोनैतिकतालेमानेकोहोइनतरघुँइचोचोमाएउटासानोछेउपाएकालेआपदधर्मसम्झीउनीटुसुक्कबसिहालेतरबस्नेबित्तिकैघच्चाख्वाउँदैयुवतीलेसातोखाइन्, "महिलादेख्दादेख्दैटाँसिनआउनेनकच्चरोलुठोकहाँको ?"

भानुभक्तजिल्लपरेभर्खरैमात्रपार्कमाछिल्लिएरहिँडेकोआफ्नैआँखालेदेख्नेभानुभक्तलेअहिलेनजिकबस्दामर्दलेछुनैनहुनेजस्तोगरीछाँटपारेकोसहनसकेनन्काखकोकुकुरलाईऔँल्याउँदैउनलेसोधिहाले, "होइन, मैयाँकोकुकुरपनिमहिलानैहोकि ?"

"तँलाईकेवास्ता ?" भनीयुवतीज्यूफेरीसातोखाँदैथिइन्, त्यसैबेलाबसलेचाहिँचोल्टिङखाइदियोबसभरिकामान्छेमाझीकोपुरङ्गामामाछाझैंउसकोडँडालोमाचढ्नपुग्योउसकोभुँडीमाभकुन्डिनपुग्योबिचराभानुभक्तकोचाहिँबिर्खैटोपीनैकतापुग्योकता "धन्यपरमात्मा ! बाटोभन्दाठूलोबस, बसभन्दाठूलोथुप्रोबुसभित्रबस्नेहरूकोत्यहीपनिबसभन्नुमात्रै, बस्नपाइनेहोइन, बरुउठीउठीयात्रागर्नुपर्नेयस्तोवाहनकोनाम 'उठ' नैराखेकोभएठीकहुन्थ्योकि," भानुभक्तलेएउटाबूढोपाकोयात्रुसितप्रस्तावराखे

उनलेभने, "यस्तैसिन्कीकोचाइरत्नकोकुदाइलेकतिनेपालीबाइरोडकोबाटोस्वर्गगइसकेथाहापाउनुभएन ?"

तरस्वर्गगएकाभएभानुभक्तलेबाटामाभेट्नुपर्नेशायदट्रकसितगुजुल्टिएकालेबैकुण्ठकैट्रंककलआयोकिउनीहरूलाई ? तर, जेसुकैआओस्, आदिकविज्यूलाईचाहिँकविताआइहाल्यो

'पथसातफुटेबसनौगजको

सिटबीसभएभिडसौतकको

अन्तकतैसुविधायसरी

अमरावतिकान्तिपुरीनगरी'

कविताकोतेस्रोचरणमिल्दानमिल्दैबसआफ्नास्टपमाआएरबसिहाल्योओर्लिएरहेर्छन्भानुभक्तछक्कैटुँडिखेलवरिपरिबार, बीचबीचमालामपुछ्रेबत्ती, सडकभरिबस, मोटरसिलिङमिलिङ, रङ्गीचङ्गीमान्छेकतिहुन्कति ! अमरावतीपुगेकादिनजसरीअलमलिएकाथिए, अहिलेपनिझन्डैझन्डैउस्तैभोभानुभक्तलाईएकछिनयताउतिनियालेफराकिलोसडक, बसकोताँती, टुँडीखेलकोझिलमिलाउँदोरूपदेखेरमक्खपर्दैकवितारच्नेसुरमाथिए

तर, बीचैमा-ओटाभुराभुरीहरूपिल्पिलाउँदोमुखलगाउँदैभटमासकिन्नेपैसामाग्नथालेकालेउनकोमुडनैअफभयोयहीँयतिकासेठसेठानीहरूछन्, यहीँभटमासखानेपैसामाग्छन्साँच्चीकान्तिपुरधनीभएकोहोकिगरिबहुँदैगएकोहो, उनलाईछुट्याउनमुस्किल¥योतैपनिकान्तिपुरेमुखकाकतिकान्तिबढेछभनीएकएकगरीचियाउनथालेछनसबैकामुखसिँगारिएकाथिएतरकसैकागोरिँदागोरिँदाहातटल्कनेसेता, कसैकानर्मिदानर्मिदाबासीजाइकोफूलजस्तानरमआखिरउनलेकेठम्याएभनेकान्तिपुरकोकान्तिनिकैबढेछतरकान्तिपुरकोशान्तिभनेमामाघरजानथालेछहै ! योगम्दाउनलाईयतिखल्लोलागेरआयोएकसूचीलेसमेतच्यापेरल्यायोत्योरङरमिताकोभीडमागर्नेकहाँयताउतिहेरे, कतैपत्तोलागेन

"यतिकामान्छेकोभीडमासूचीगर्नुपर्नेमान्छेमैमात्ररहेछुकिक्याहो, नत्रयस्तोजमघटहुनेठाउँमाएउटाशौचालयकिनबन्दैनथ्यो ?" भानुभक्तअकमक्कपरेतर, सहिनसक्नुभएकालेउनीसरासरलागेउत्तरतिरसडकैछेउमालस्करैबसेकाभुराभुरीलाईदेख्दात्यहाँकसलेछेक्नेरहेछभन्नेउनलाईलाग्योतरसूचीगरिसकेपछिपोउनीझल्याँस्सभए, त्यहीँनेरमहात्माबुद्धकोएउटाचैत्यरहेछनैष्ठिकभानुभक्तलाईआफूनिष्ठाच्युतहुनुपरेकोमाखेदलाग्यो, लागेरकेगर्ने ?

आखिरउनीपसेनयाँसडकतिरनयाँसडकमात्रनयाँथिएन, तडकभडकपनिनयाँथियोकान्तिपुरकोकान्तिविहीनमुहारपनिनयाँसडकमाफुर्तिलो, उनलाईअलिसन्तोषैलाग्योतरत्यहाँकान्तिपुरेमात्रैथिएनन्, रङरङकाचेहराकदथिएत्यहाँराता, सेताकाला, नेप्टा, चेप्टा, फ्रकवाल, दोचावाल, कोटवाल, भाटेवाल, शान्तिदूत, धर्मदूतकोकोहुन्कोको ? भानुभक्तकोप्रतिभाउम्लेरआयो

'पिसकोरयहीँघुसखोरयहीँ

नवजोरयहीँदिलचोरयहीँ

जतिछन्सबछन्धनवानसरी

सबैथरीकाबीचभानुभक्तपनिएकबेग्लैथरीव्यक्तित्वथिएनयाँसडकमासबैदूतकाबीचउनीआफूकाव्यदूतथिएस्वर्गकायसैलेवास्तागरिरहनुभन्दा-जनाकविलाईनैभेटेरबातमार्नआदिकविलाईमनलाग्योतर, भेट्नेकहाँगएर, कसलाई ? उनीअन्योलमापरेतैपनिनजिकैकोएकयुवकलाईकोट्याउँदैउनलेसोधे, "यहाँकोकोलेखककविकहाँकहाँछन्हँ ?"

युवकलेनाकनेप्ट्याएरजवाफदियो, "पुरानाकवि/लेखकअलिकतिएकेडेमीतिरसाहित्यमारिसरागबारेरिसर्चगर्दैछन्भन्नेसुनेथेँ, नयाँलेखकहरूप्रायःयतैवरपरछरिएकाहोलान्तपाईंकसलाईखाज्नुहुन्छ, एउटाबिलकुलैबफाउँदोनयाँकविपनिहुँ"

भानुभक्तलेनमस्तेगर्दैखुसीप्रकटगरे, "ओहो ! त्यसोभएढुङ्गोखोज्दादेउतामिलिहाल्योनियहाँलेकतिवर्षकाव्यसाधनागर्नुभएकोकुन्नि ?"

युवकलेचारमिनारको (भारतमाबनेकोसस्तोखालेचुरोट) बट्टाउचाल्दैजवाफदियो, "मैलेलेख्नयसपालिदेखिथालेकोहुँतरगोडासातेकलामालामाकवितालेखिसकेँएउटाताजाकवितासुन्नुहुन्छभनेसुनाईपनिहाँलू ?"

आदिकविभानुभक्तबविकोकवितासुन्नतरखराउँदैथिए, अर्कोठिटोआएरभन्नथाल्यो, "तँपनिकवितालेख्ने ? कवितैसुन्नुहुन्छभनेसुन्नुहोस्बाजे, बिलकुलैआधुनिक, यहीपीपलकोबोटकोकविता"

"ओहो ! यहाँहरूसबैकविहुनुहुँदोरहेछहोइन, यहाँअरूकविपनिछन् ?"

"अरूकोछन् ?" भनीनयाँकविबताउँदैथिए, पत्रिकाबेच्नेहकरलेउहीँनिरआएरभन्यो, "एउटाकविपनिछुहजुर !"

उसलेभन्दाभन्दैपसलेलेकुराथप्यो, "यहाँमिनिस्टरदेखिकम्पोजिटरसम्मसबैकवि"

जेहोस्आदिकविलाईकविहरूबढेकोसुन्दाखुसीनैलाग्योयस्तैखुसीखुसीमाएकजनासज्जनलेकविजीलाईनजिकैकोरेस्टुराँतिरडोर्यायोउनीरेस्टुराँभित्रपस्नमात्रकेलागेकाथिए, उनकोबिर्खेटोपीमाएउटामरेकोमुसोफ्वात्तपर्नआयोउनीजिल्लपरेरमास्तिरहेर्दैथिएअर्कोझ्यालबाटएकथुप्रोफोहरपुष्पवर्षाभएझैंसडकमाबर्सिएयोवर्षालेआफ्नोस्वागतगरेकोहोकिविरोधगरेकोहो, उनलाईठम्याउनधौ-धौपऱ्यो

रेस्टुराँभित्रएकछेउमा-जनाभातखाँदैथिए, अर्कोछेउमा-जनाजनाजेरीजिप्टयाउँदैथिएअलिपरएउटाअँध्यारोकुनामा-जनारम:मःभन्दैथिएत्यसैलेयोभट्टीहोकिचियापसलहोकिभोजनशालाहोकविलेकेहीबुझ्दैबुझेनन्उनकोउत्सुकताशान्तगर्दैनजिकैकासज्जनलेभने, "यसपसलकाविशेषताकेभनेशाकाहारी, मांसाहारी, दुग्धाहारीमद्याहारीजोजेजस्तोछ।यहाँखानेकुरापाइन्छदोस्रोविशेषतायहाँजतिपुरानोखानेकुराखोजेपनितुरुन्तपाइन्छ"

भानुभक्तलेठाने, "पनिपुरानैमान्छेभएकोलेयहाँल्याएकोहोला"

यस्तैमासिँगानकोलत्कोदौरातिरपुछ्दैएउटामरन्च्याँसेकेटालेखानेकुराकोरिकापीटक्रयायोभानुभक्तभनेकविताकोधूनमामस्तथिए

'मृतमूषिककोबुटिझर्छजहाँ

हिँड्दाडुलँदाटुपिजल्छजहाँ

कुतिकोकलरव्अझओरिपरि

अमरावतिकान्तिपुरीनगरी

थलियाभरिपस्किझिँङ्गालुरस

अटियाउपरैकुतिसाथबस

खूबखाउचपाउपिऊसुमरी

अलकापुरिकान्तिपुरीनगरी'

होटलबाटनिस्केपछिभानुभक्तलाईठूलोसमस्यापऱ्योबासकोरातपरिहाल्यो, नयाँकान्तिपुरीमाआफूलेचिनेकोकोहीछैनपहिलेउनीसँगैकासज्जनलेआदरसाथपसलमालगेरचियाखुवाएकालेउनैलेघरलैजालान्भनीढुक्कथिए, तरचियाखाइसकेपछिपोसज्जनकोउद्देश्यउनलेबुझेसज्जनरहेछन्लाइफइन्स्योरेन्सकम्पनीकाएजेन्टउनलाईइन्स्योरेन्सगर्नोस्भनेरनिकैबुझाउँथेतरभर्खरस्वर्गबाटओर्लेकाभानुभक्तलाईकहाँकोलाइफइन्स्योरेन्स !

आखिरबल्लबल्लसज्जनकोपञ्जाबाटफुत्केरभानुभक्तजीबासमाग्नेतरखरमाहिँडेघरैघरलेबाटोनपाइनेआजकोकान्तिपुरमाबासकैसमस्याभन्नेउनलाईकेथाहाथियो ! एकदुईगर्दैनयाँसडककाढोकादेखिवसन्तपुरसम्मगोडापन्ध्रेकघरमाउनलेबासमागेएकरातकालागितर, कसैलेछैनमात्रभनेरफर्काएकसैल 'यत्तिकाहोटलहुँदाहुँदैबासमाग्नघर-घरचाहार्नेयोलबस्तरोबूढोलाईलगाइदेओकुक्कुर' भनीझपारेकसैलेउनलाईचोरकोशङ्कागरेकुनैलालबुझक्कडले 'योसीआईडीहोसीआईडी' पनिभने

बाह्रबजुन्जेलखोज्दापनिबासपाउननसकेरभानुभक्तजीरङ्मङिदैथिए, बेसमयमाहिँडेकोउनलाईपुलिसलेपक्रिदियो

स्वर्गबाटकान्तिपुरहेरुँभनेरआएकोतरबासनपाएकोकुराबताएपछिपुलिसलेनिगाहागरेरभन्यो, "योहावाखुस्केकोपहाडियारहेछभैगोछाडिदिऊँ" अनि 'पेटीतिरगएरबस' भनीपुलिसहिँड्योभानुभक्तजीपेटीपेटीरानीपोखरीकोडिलमापुगेररोकिए

रानीपोखरीकोपालेलेकड्केरसोध्यो, "क्याहो, हाम्फाल्नेसुरकिकसो ?"

उनलेनम्रतासाथ 'होइन' भनेसोधे, "बाँकीरातकाट्नेकुनैओतसोतपाइन्छकि ?"

बूढोपालेलेभानुभक्तलाईपनिबूढोदेखेरहोकिकिनहो 'त्योसालिककोमुनिबस्नोस्बाजे !' भनीभानुभक्तकैशालिकदेखाइदियोउनीगएरयसोहेर्छन्आफ्नैप्रतिमूर्तिएकछिनदङ्गदासभएरउनलेआफ्नोशालिकटुलुटुलुहेरिरहेमालालगाइदिएको, सिन्दुरदलिदिएकोभव्यमूर्ति, उनीएकमनदङ्गपरेतर, आफ्नोबिहानदेखिकोरित्तोपेटछाम्दायत्रोकान्तिपुरीमाबासनपाउँदाभनेउनलाईग्लानिपनिलाग्योशालिकनिरटुसुक्कबसेरपछ्यौराझिकेरआढ्दैउनलेगमे

'शवसालिकपुजितहुन्छजहाँ

सिँगुलैउभिँदातरमिल्छघुणा

दिलदारउदारकहाँयसरी

अमरावतिकान्तिपुरीनगरी'

उनीगुनगुनाउँदैथिए, त्यहीँनेरपेटीमाएकडल्लोभईसुतेकोएउटाकेटोउठेरभन्नलाग्यो, "दाजु ! तिम्रोपछ्यौराकोएउटाछेउमलाईपनिदेऊ, साह्रैजाडोभयो"

भानुभक्तलेउसलाईबोलाएरजम्मैपछ्यौराओढाइदिएजिउतातेपछिकेटालेभन्यो, "भातखानेजग्गामासेरत्यत्राघरबन्छन्तरगरिबकोछोरालाईसधैँपेटीकाबासआजभानुजयन्ती, रातिबजेसम्मसारामान्छेयहीँजम्माभएरबेलामासुत्नपाइएनयोभानुभक्तभन्नेकुनचाहिँरे'हँदाइ ?"

एकोहोरोफतफतगरिरहेकोकेटोलेनिकैबेरसहीथापेकोनसुन्दामुण्टोउठाउँदैभन्यो, "साँच्चीभानुभक्तलाईदेखेनौहगितिमिले ?"

तर, केटाकाप्रश्नकोजवाफदिनभानुभक्तत्यहाँथिएनन्, उनकोअगाडिजिल्लपरिरहेकोथियोभानुभक्तकोशालिकमात्रपरपरकोभटयाउँदैजाँदैथियो

'एकदिन्भानुकान्तिसुरपुगिगयालोक्कोबुझूँरीत्भनी

साह्रैदङ्गपर्याघुम्यावरिपरीमोभानुभक्तैभनी

खायाहण्डरखूबकान्तिपुरमाचिन्दैनचिन्नेभया

आफ्नैसालिकमाकटाइअलिबेर्तीअन्तरैध्यान्भया'

('जयभुँडी'बाट)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय