site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘अक्षरदेखि अक्षरसम्म’ सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रशासनिक क्षेत्रमा सक्रिय रहेका डा. बद्री पोख्रेलको जीवनदर्शन शनिबार ‘अक्षरदेखि अक्षरसम्म’ नामबाट सार्वजनिक भएको छ । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले कलम चल्नेले आफ्नो जीवन कथा आफैले नै लेख्दा राम्रो हुने बताए । यसबाट पाठकले राम्रो सामग्री पाउने उनको भनाइ थियो । कार्यक्रममा पुस्तकमाथि पत्रकार कृष्णमुरारी भण्डारीले खरो समीक्षात्मक टिप्पणी गरेका थिए भने साहित्यकार मोमिला जोशी, प्राडा मोहन तिमिल्सिना, प्राडा माधवप्रसाद पोखरेल समीक्षात्मक मन्तव्य दिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. लेखप्रसाद निरौला, डा. हरिप्रसाद पोखरेल मानसाग्नी, डा. ऋषिराम पोख्रेल, डा. बद्री पोख्रेल, यादव भट्टराईले बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०७५  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय