site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आयोजक रसियालाई २–० गोलको अग्रता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । २१औं संस्करणको विश्वकप फुटबलमा आयोजक रसियालाई दुई गोलको अग्रता मिलेको छ । रसियाका लागि डेनिस चेरिशेभले गोल गर्दै दोब्बर अग्रतामा पु¥याएका हुन् ।

डेनिसले खेलको ४३औं मिनेटमा गोल गरेका थिए ।

यसअघि खेलको १२ औं मिनेटमा रसियाका गजिन्स्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय