देश
काठमाडौं । गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याको मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मोरङ जिल्ला अदालतमा पेश गरिएको छ । फरार सूचीमा रहेका गोरे मंगलबार बिहान काठमाडौंबाट पक्राउ परेका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार न्यायाधिश समक्ष अदालतमै गोेरेको बयान लिइनेछ । पाठकका अनुसार पूर्पक्षका लागि वादी र प्रतिवादी वकिलबिच बहस हुनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५ १७:११
प्रतिक्रिया दिनुहोस्