site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आज नेपालको भविष्य दर्ता गर्दैछौं, यो चानचुने कुरा होइन : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अब प्रतिष्पर्धी नभएको बताएका छन् ।

मदननगर बल्खुमा भएको २५ औं मदन आश्रित स्मृति दिवसमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसलाई पनि आफूहरुले सँगै लिएर अघि बढ्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“आज ५० साल होइन, मदन–आश्रितको दुखद निधन भएको २५ वर्ष बितिसकेको छ । उहाँले लिएको सानो गोरेटो अब ६ लेनको बाटोमा अघि जाँदैछ । पार्टी कहिले मिल्छन् कहिले फुट्छन् मात्रै होइन । यो मिले भन्ने मात्रै विषय होइन । नेपालको राजनीतिलाई नेपालको वर्तमान, भविष्य, अर्थतन्त्र, संस्कृतिलाई अनेक कोणबाट प्रभावित गर्छ । यसको दुरगामी महत्व छ । कसका सदस्य कति छन् मात्रै होइन । आज हामीले  नेपालको भविष्य दर्ता गर्दैछौं । यो चानेचुने कुरा होइन ।”

उनले आजै नयाँ पार्टी दर्ताको तयारी भएको पनि बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय