अर्थ व्यवसाय
काठमाडौं । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ ।
बाँसगढी शाखाको समुद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बंैकका प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५ १९:२०
प्रतिक्रिया दिनुहोस्