site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजेट अनुशासन उल्लंघनका कारण सरकारी ढुकुटी रित्तो
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट अनुशासन उल्लंघनका भएका कारण सरकारी ढुकुटी रित्तो अवस्थामा रहेको बताएका छन् । शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री खतिवडाले बजेट कार्यान्वयन गति सुस्त र खर्चमा मितव्ययिता हुन नसकेको दावी गरे ।

उनले भने, “स्थापित प्रणाली र मान्यता विरित छुट दिइएका छ भने बिना योजना, आधार र स्रोत आयोजना कार्यान्वयनको नाममा स्रोतको सुनिश्चितता दिइएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

गत आवमा स्रोतको सुनिश्चितता दिइएको आयाजना यस वर्षको बजेटमा समावे नगरिएको कारण बजेटको वास्तविक आकार पहिल्याउन कठिन भएको छ भने गैर बजेटरी खर्चमा अघिल्लो सरकार उदार हुँदा सरकारलाई थप ३ खर्ब रुपैयाँको दायित्व थपिएको उनको दावी छ ।

श्वेतपत्रमा उल्लेख छ, “स्थानीय तहलाई उपलब्ध गराइउको अनुदानबाट भए गरेको खर्च र सोबाट प्राप्त उपलब्धिको अनुगमन र मापन गर्न सकिएको छैन ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement