site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट अनुशासन उल्लंघनका कारण सरकारी ढुकुटी रित्तो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट अनुशासन उल्लंघनका भएका कारण सरकारी ढुकुटी रित्तो अवस्थामा रहेको बताएका छन् । शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री खतिवडाले बजेट कार्यान्वयन गति सुस्त र खर्चमा मितव्ययिता हुन नसकेको दावी गरे ।

उनले भने, “स्थापित प्रणाली र मान्यता विरित छुट दिइएका छ भने बिना योजना, आधार र स्रोत आयोजना कार्यान्वयनको नाममा स्रोतको सुनिश्चितता दिइएको छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत आवमा स्रोतको सुनिश्चितता दिइएको आयाजना यस वर्षको बजेटमा समावे नगरिएको कारण बजेटको वास्तविक आकार पहिल्याउन कठिन भएको छ भने गैर बजेटरी खर्चमा अघिल्लो सरकार उदार हुँदा सरकारलाई थप ३ खर्ब रुपैयाँको दायित्व थपिएको उनको दावी छ ।

श्वेतपत्रमा उल्लेख छ, “स्थानीय तहलाई उपलब्ध गराइउको अनुदानबाट भए गरेको खर्च र सोबाट प्राप्त उपलब्धिको अनुगमन र मापन गर्न सकिएको छैन ।”
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro