site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओखलढुंगा पुगेर कांग्रेस नेताले भने–अब विकासको राजनीति
Sarbottam CementSarbottam Cement

ओखलढुंगा  । नेपाली काङ्ग्रेसका नेताहरुले अब विकासको राजनीतिलाई अघि बढाउनुपर्ने बताएका छन् । ओखलढुंगामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले आर्थिक समृद्धिको परिकल्पना लोकतन्त्रमा मात्र सम्भव भएको बताए । आर्थिक समृद्धिको योजना निर्माण र कार्यान्वयनका लागि नै विनोद चौधरी जस्तो व्यक्तित्वलाई कांग्रेसमा ल्याएको उनले प्रतिक्रिया दिए ।  कार्यक्रममा नेता एवं उद्यमी विनोद चौधरीले आफूले थालेको उद्यमशीलता विकासको अभियान भावी पुस्तालाई सुम्पन चाहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

ओखलढुंगाको रामपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “आर्थिक समृद्धिको अभियानमा कांग्रेसले साथ दिने वचन नदिएको भए आज म यस ठाउँमा हुने थिइनँ,” चौधरीले भने । 

राजनीतिका लागि मात्रै राजनीति गर्ने उद्देश्य नभएको स्पष्ट पार्दै उनले थपे – “आर्थिक समृद्धि बिनाको राजनीति गर्ने मेरो कुनै अभिष्ट छैन ।”  देशैभरि कांग्रेसको पक्षमा देखिएको जनलहरले आफू निकै नै हौसिएको चौधरीले बताए । 

Global Ime bank

ओखलढुंगाका उमेदवार रामहरि खतिवडाले पनि समृद्धि र विकासका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !