site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकता होइन तालमेलचाहिँ गर्छौं : सीपी मैनाली
Sarbottam CementSarbottam Cement

काठमाडौं । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको वाम गठबन्धनमा सीपी मैनाली नेतृत्वको मालेले आफू समाहित नहुने स्पष्ट पारेको छ । मैनालीले राजधानीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नव गठित वाम गठबन्धनसँग चुनावी तालमेल गर्न सकिने तर पार्टी एकता नै भने गर्न नसकिने प्रष्ट्याएका हुन् ।

“मालेले उहाँहरूसँग चुनावी तालमेल गर्न सक्छ । सम्वाद पनि भइरहेको छ, पार्टी एकता नै भने गर्दैनौँ,” उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले तालमेलका लागि एमालेसँग यसअघि नै छलफल भएको बताउँदै केही नेताहरूको सङ्कुचित सोचका कारण पूरा हुन नसकेको धारणा राखे ।

उनले नव गठित गठबन्धन वाम गठबन्धन मात्रै भएकाले ‘कम्युनिष्ट एकता’ भन्न नहुने जिकिर गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय