site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी कर्मचारीले महानिरीक्षक अर्यालबाट दसैँको टीका थापे
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank


काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी कर्मचारीलाई टीका–जमरा लगाइदिएका छन् ।  प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं प्रहरी अधिकृत तथा प्रहरी जवानहरु एवम् प्रहरी परिवारलाई विजयादशमी २०७४ का अवसरमा आइतबार टीका लगाइदिएका हुन् । 

विजयादशमीका दिनमा नागरिकको सुरक्षामा खटिनुपर्ने भएकाले टीकाको भोलीपल्ट प्रहरी प्रमुख तथा प्रहरी कार्यालयका प्रमुखहरूबाट टिका थाप्ने चलन छ । 
उपत्यकामा भएका प्रहरी अधिकृत तथा प्रहरी जवानहरूलाई सामूहिक रूपमा टिका लगाउने चलन रहेको छ । 

यसैबीच महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले पनि मातहतका प्रहरी कर्मचारीलाई टीका लगाइदिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १५, २०७४  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय