site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंकको एघाराैं वार्षिक साधारणसभा सम्पन्न, १६.८५% लाभांश पारित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आफ्नो एघाराैं वार्षिक साधारण सभा भएको छ ।

बालकृष्ण प्रसाईको अध्यक्षतामा भएको साधारणसभामा २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३÷७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत भएको छ । . 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट आफ्ना  शेयरधनीहरुलाई  करीब १६Þ.८५ प्रतिशत बोनस  शेयर तथा नगद लाभांश दिने भएको छ । 

यस आर्थिक वर्ष २०७३÷७४ को अन्त्यमा बैकको चुक्ता पूँजी रु ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार कायम रहेको छ । प्रस्तावित १६ प्रतिशत बोनस शेयर वितरण  पश्चात् बैंकको चुक्ता पूँजी रु ८ अर्ब २ करोड ९१ लाख ६० हजार कायम रहने छ ।

Royal Enfield Island Ad

आर्थिक वर्ष २०७३÷७४ मा बैंकले आर्जन गरेको संचित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १६ प्रतिशत अर्थात्  रु १,१०,७४,७०,३४६।( बोनस शेयर  तथा सोको लागि आवश्यक करको निम्ति हालको चुक्ता पुजीँको करीब ०.८५ प्रतिशत अर्थात्  रु ५,८२,८७,९१३।( नगद लाभांश एघारांै  साधारण सभाले पारित गरेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ६१ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक  बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार  ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ.। 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ९, २०७४  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro