site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टेलिकमको खुद मुनाफा १३ प्रतिशत बढ्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमडौं । नेपाल टेलिकमकोे खुद मुनाफा १३ प्रतिशत बढेको छ । टेलिकमक प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुुसार टेलिकमले गएको आर्थिक वर्ष २०७३—०७४ मा १३. ११ प्रतिशत खुद मुनाफा मुनाफा गरेको छ । यो कर काटेपछिको मुनाफा हो । आफ्नो कार्यकाल एक वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । 

उनका अनुसार अघिल्लो आवमा कम्पनीको खुद मुनाफा १३ अर्ब २७ करोड रुपैयाँ रहेकोमा गएको वर्ष बढेर १५ अर्ब १ करोड रुपैयाँ पुगेको छ । “कम्पनीको प्रतिशेयर आम्दानी पनि अघिल्लो अर्थिक वर्षको तुलनामा बढेको छ,” उनले भनिन्, “अघिल्लो आवमा ८८.४७ रुपैयाँ रहेको शेयर मूल्य गएको आवसम्म आइपुग्दा १००.११ रुपैयाँ पुगेको छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै उनले कूल आम्दानी पनि वृद्धि भएको बताइन् । उनका अनुसार अघिल्लो आर्थिक वर्ष ४४ अर्ब २१ करोड रहेको कूल आम्दानी गएको आर्थिक वर्षमा १.४ प्रतिशतले बढेर ४४ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । 

कम्पनीको खर्चमा कमी आएको टेलिकमको भनाइ छ । अघिल्लो आवकोे तुलनामा ६.२४ प्रतिशतले घटेको हो । प्रबन्ध निर्देशक राजभण्डारीले २५ अर्ब ९८ करोड रुपैयाँ रहेको खर्च गएको आवमा घटेर २४ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको बताइन् । कार्यक्रममा उनले टेलिकमको पछिल्लो उपलब्धीको बारेमा जानकारी दिएकी थिइन् ।  
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro