site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सामाखुसी र संखमुल सेमिफाइनलमा भिड्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सामाखुसी फुटसल र संखमुल फुटसल राजधानीमा जारी रेड्बुल एन्फा राष्ट्रिय फुटसल लिगको पहिलो सेमिफाइनलमा भिड्ने भएका  छन् ।

चौर क्रिएसनल फुटसल सेन्टरमा बिहिबार भएको क्वाटरफाइनलमा सामाखुसीले स्वम्भु रिक्रिएसनललाई १२ – ४ गोल अन्तर  र संखमुलले धन्यन्तरी फुटसललाई १० – ० गोल अन्तरले  पराजित गर्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै लिगको दोस्रो सेमिफाइनलमा फुटसल एरिना र किक अफ फुटसलबीच हुने भएको छ ।  बिहिबार भएको क्वाटरफाइनलमा फुटसल एरिनाले डिभाइन बिजी फुटसललाई ६ – ४ तथा किक अफले  चौर क्रिएसनल फुटसल सेन्टरलाई ८ – २ ले पराजित गरेका हुन्  ।

एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौटको रुपमा रहेको लिगको दुवै सेमिफाइनल खेल शुक्रबार हुने छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख पचास हजार रुपैयाँ पाउनेछ । यस प्रतियोगिताका आधारमा एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौट गरिने छ । एएफसी फुटसल छनौट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय