site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मुलुकका विभिन्न ठाँउमा भएको बाढी पहिरो लगायत दैविक प्रकोपले पशुपन्छी क्षेत्रमा सवा १० अर्ब क्षति भएको छ । शुक्रबार पशुपन्छी विकास मन्त्रालयले पत्रकार सम्मेलन गरी शुक्रबार विहानसम्मको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो । 

कार्यक्रममा प्रवत्ता श्याम पौडेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी समग्रमा १० अर्ब १७ करोड ८८ लाख रुपैयाँ क्षति भएको बताए । “अनुमानित १ अर्ब ३७  करोड ७८ लाख रुपैयाँको विभिन्न पशुधनको मृत्यु तथा पशुजन्य सामाग्रीको नष्ट भएको छ,” उनले भने “त्यस्तै पशुजन्य उत्पादनतर्फ २ अर्ब ५० करोड १० लाख रुपैयाँ  प्रत्यक्ष क्षति भएको छ ।” 
उनका अनुसार विभिन्न पशुजन्य उत्पादनमा ६ अर्ब ३० करोड बराबरको अप्रत्यक्ष रुपमा क्षति भएको छ । 

कार्यक्रममा मन्त्रालयले बाढी र पहिरोबाट पशुपालक कृषकहरुमा परेको समस्यालाई तत्काल सम्बोधन गरिएका कार्यक्रमबारे पनि प्रवक्ता पौडेलले जानकारी दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC