site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीनचौथाइ ठूला उद्योग पुरानै अवस्थामा फर्किए, साना उद्योग भने आधामात्र
SkywellSkywell

काठमाडौं । कोभिडबाट पुनरुत्थान हुनेमा ठूला उद्योग बढी देखिएका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार तीनचौथाइ ठूला उद्योग पूर्ण रुपमा सञ्चालनमा आएका हुन् ।

साना तथा मझौला उद्योग भने आधाको संख्यामा मात्र पुरानो अवस्थामा फर्किका छन् ।

Dabur Nepal
NIC Asia

तथ्यांकअनुसार ५० करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका ठूला उद्योगमध्ये ७५ प्रतिशत पूर्ण सञ्चालनमा आएका छन् । जबकि ४६.५ प्रतिशत घरेलु उलेग, ५१.५ प्रतिशत लघु उद्यम, ३८.७ प्रतिशत १५ करोडसम्म स्थिर पुँजी भएका साना उद्योग र ४९ प्रतिशत ५० करोडसम्म स्थिर पुँजी भएका मझौला उद्योग पूर्ण सञ्चालनमा आएका छन् ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार ठूला उद्योगमध्ये १७ प्रतिशत आंशिक सञ्चालनमा छन् भने ९ प्रतिशत अझै बन्द छन् ।
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro