site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिभिल बैंकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । हाल सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंक मध्ये २६ वटा बैंक नेप्सेमा सूचिकृत रहेका छन् । जसमध्ये आर्थिक वर्ष २०७६÷०७७ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने सिभिल अन्तिम बैंक हो । यसअघि २५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् ।
 
सिभिल बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि ०.४२ प्रतिशत नगद लाभांशसहित कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय