site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेस
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले संसदमा महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । 

ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद तथा अन्य नेताहरुसमेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअगाडि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।

महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको उल्लेख छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय