काठमाडौं । डिशहोममा डिलर दाइको डिस्काउन्ट अफर विजेतालाई रकम हस्तान्तरण गरिएको छ ।
धादिङका मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले १ लाख रुपैयाँ बराबरको चेक प्रदान गरे ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com