अर्थ व्यवसाय
काठमाडौं । उद्योगी पवन गोल्यान औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्य नियुक्त भएका छन् । सरकारको मन्त्रीस्तरीय निर्णयबाट गोल्यान बोर्ड सदस्य बनेका हुन् ।
बोर्डको अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहने व्यवस्था छ । उनलाई विज्ञ उद्योगीका रूपमा सदस्य बनाइएको हो ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७ २०:३७
प्रतिक्रिया दिनुहोस्