site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अफिमसहित एकजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

रुकुम पश्चिम । रुकुम पश्चिममा लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । सानो भेरी गाउँपालिका ३, गरेलाबाट २ केजी ७ सय ग्राम अफिमसहित सोही गाउँपालिका ६ कोट बस्‍ने ५३ वर्षीय गोरख कुसारीलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement