site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको एकदिवसीय सिरिज रद्द  
Siddhartha BankSiddhartha Bank

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको एकदिवसीय क्रिकेट सिरिज रद्द भएको छ । यसअघि कोरोनाका कारण दुई पटक रद्द भएको सिरिज नहुने भएको हो । 

दक्षिण अफ्रिका र इङ्ल्यान्ड दुबै देशका खेलाडीमा कोरोना संक्रमण देखिएपछि तीन खेलको एकदिवसीय सिरिज रद्द गरिएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इङ्ल्यान्डका दुई खेलाडी र दक्षिण अफ्रिकाका एक खेलाडीमा कोरोना देखिएको थियो । त्यस्तै  होटलका दुई कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिरिज रद्द गर्नु परेको हो । 

दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको टि–ट्वान्टी सिरिज भने यसअघि नै सकिएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय