site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ घण्टामा विश्वमा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टा कोरोनाका कारण ८ हजार ५७० संक्रमितको मृत्यु भएको थियो ।  

हालसम्म विश्वमा कोरोनाका कारण १२ लाख ८० हजार ८६८ जनाको मृत्यु भइसकेको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १८ लाख ४८ हजार ६६१ जनालाई कोरोना संक्रमण भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro