site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
गीतकै कारण भिटेनलाई नसमात्‍न उच्च अदालतको आदेश
SkywellSkywell

काठमाडौं । गायक भिटेनलाई गीत गाएकै कारण नसमात्‍न उच्च अदालत पाटन इजलासले अन्तरिम आदेश जारी गरेको छ । आफूलाई प्रहरीले गीत गाएकै कारण पक्राउ गर्न लागेको भन्दै भिटेनले उच्च अदालतमा निषेधाज्ञा माग गर्दै रिट दायर गरेका थिए । 

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले गीतसँगितकै कारण पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको उपरजिष्ट्रार शम्भु रेग्मीले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

भिटेनको पारा भन्‍ने गीतलाई लिएर प्रहरी प्रधान कार्यालयले साइबर सेललाई परिपत्र गर्दै भिटेनलाई आवश्यक कारवाही गर्न निर्देशन गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro