site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वीरगन्जको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद गरेको छ । पर्सा प्रहरीकी एसपी गंगा पन्तको नेतृत्वको गएको टोलीले उक्त परिमाणमा सुन बरामद गरेको हो ।

भारत पूर्वी चम्मपारण हरैया बस्ने अशोक सिन्हाको बस्ने फ्ल्याटबाट सुन बरामद भएको हो । सुन बरामद भएपनि कोही पक्राउ परेका छैनन् । प्रहरीले २ घण्टा बढी समय लगाएर अपरेसन गरेको थियो । सुनसँगै चाँदीको गरगहाना तथा थाल गरेर २ किलो चाँदी बरामद गरेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !