देश
.jpg)

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख (डीआईजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।
सशस्त्र प्रहरीमा कोरोना भेटिएपछि ट्रेसिङमा परेका अर्याललाई पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए । सशस्त्र गणमा गएका गण्डकीका एक सांसद पनि क्रोना लागेपछि अहिले होम आइसोलेसनमा छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७ १३:५०
प्रतिक्रिया दिनुहोस्