site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली हवाई क्षेत्रमा फेरि चिनियाँ विमान प्रवेश
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली हवाई क्षेत्रमा फेरि चिनियाँ विमान प्रवेश गरेको छ । बी १०टीआरमा दर्ता भएको बिचक्राफ्ट बि३०० सी कलसाइनको चिनियाँ विमान सोमबार बिहान नेपाली हवाई क्षेत्रमा प्रवेश गरेको हो । 

उक्त विमान यो समाचार तयार पारुञ्‍जेलसम्म सगरमाथाको आकाशमा घुमिरहेको छ । यसअघि मंगलबार यही विमान सगरमाथा क्षेत्रको आकाशमा ३३,८०० फिटको उचाइमा उडेको थियो । उक्त विमानले नेपालको हवाई क्षेत्र मंगलबार बिहान १०:३० बजे छोडेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि मंगलबार अन्य कुनै उद्देश्य नभई सगरमाथाको उचाइ लिनका लागि चिनियाँ विमान आकाशमा उडेका बताइएको थियो । 

यसअघि सगरमाथाको उचाई मापनका लागि २७ मार्च, २०२० मा चिनियाँ सर्भेयर टोली सगरमाथाको शिखरमा पुगेका थिए । त्यसैगरी सगरमाथको उचाई मापनकै लागि २२ मार्च, २०१९ मा नेपाली सर्भेयर टोली शिखरमा पुगेको थियो । 

Royal Enfield Island Ad

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनले सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने बताएकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro