site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खैरो हेरोइनसहित दूईजना पक्राउ
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कैलालीमा ८३० मिलिग्राम लागुऔषध खैरो हेरोइन सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१० का २२ वर्षीय सागर चौधरी र २० वर्षीय रमेश बिक छन् ।

चौधरीले से १ प ११३३ नम्बरको मोटरसाइकल जाँचका क्रममा उनीहरुको साथमा खैरो हेरोइन पाइएको प्रहरीले जनाएको छ । दुबैजनामाथि ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement