site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसमा तेस्रो दिन १० खेल हुँदै 
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । काठमाडौँमा जारी माछापुच्छ्रे  बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत तेस्रो दिन सोमबार कुल १० खेल हुँदैछन् । तेस्रो दिन लिग चरण अन्तर्गतका ६ खेल हुँदै छन् जसमध्ये पहिलो खेलमा भारतीय राजदूताबासको टोली मेगा बैंकबिरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाइफ इन्सुरेन्स र प्राइम बैंक आमनेसामने हुँदैछन् ।

त्यस्तै तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चैथो खेलमा कामना सेवा विकास बैंक र कुमारी बैंक, पाचौँ खेलमा माछापुच्छ्रे बैंक र सनराइज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतीय राजदूतावासको टोली एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । लिगचरण खेलपछि आजै नकआउट चरणका ४ खेल पनि कीर्तिपुरस्थित त्रिभुवनअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

आइतबारको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवाविकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैकले जित हात पारेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro