site stats
बाह्रखरी :: Baahrakhari
हैजा संक्रमण
साउनका १५ दिनमा २० जनामा हैजा देखियो, जोगिने कसरी ?
साउनका १५ दिनमा २० जनामा हैजा देखियो, जोगिने कसरी ?प्राप्त पत्र संख्या :-पत्र संख्या :-चलानी नं. -नेपाल सरकारस्वास्थ्य तथा जनसंख्या मन्त्रालय(.....स्वास्थ्यनेपालरामशाहपथ,तामन्त्रालयसरकारकाठमाड४२६२८०२४२६२००६फोन न४२६२३शाखा)४२६२८६२४२२३३८०रामशाहपथ,काठमाडौ, नेपाल ।मितृि ८१/०४/१५विषय :- विज्ञप्ति प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रहरूमा हैजाको संक्रमण पुष्टि हुन्छन । यस वर्ष पनि साउनयता काठमाडौ, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको छ ।हैजा अति संक्रामक र शिघ्र फैलिने झाडापखाला भएकाले यसका मुख्य लक्षण तथा चिन्हहरूमा पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन पर्दछन । संक्रमणले गम्भीर अवस्थामा पुर्याउदा आखाँ गाडीने मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुने हुन सक्छ । तुरन्तै स्वास्थ्य संस्था नपुगे ५० सम्म प्रतिशत मुत्युदर हुन्छ ।गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन अति आवश्यक छ। रोगीको मलमुत्र बाट पानीको मुहानलाई जोगाउनु पर्दछ । झिगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खुलास्थानका खाद्यपदार्थ खानुहुदैन। पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) तथा खानेकुराको सरसफाईलाई विशेष ध्यान पुर्याउनुहुन साथै समुचीत चर्पीको प्रयोग र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचीमिची हात धुनुहुन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ ।810 ralge डा. प्रकाश बुढाथोकीप्रवक्ताप्रवक्ता