site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विद्यालय कर्मचारी सङ्गठनले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा ल्याउन माग गरेको छ । सङ्गठनले शिक्षा ऐनले अस्थायी शिक्षकलाई प्रतिस्पर्धा वा सुविधासहित स्वेच्छिक अवकाशको व्यवस्था गरे झैँ आफूहरुलाई पनि एक पटकका लागि भए पनि दरबन्दीमा ल्याउने व्यवस्था मिलाउनुपर्ने माग गरेको हो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर ढकालले भने, “विद्यालय कर्मचारी अत्यन्त न्यून सुविधा मासिक रु दुई हजारदेखि छ हजारमा काम गरेर बाँच्न सक्ने अवस्था नरहेकाले हामीलाई पनि सरकारले हेर्नुपर्यो ।” शैक्षिक तथ्याङ्क विवरण सङ्कलन कार्य पनि झारा टार्ने किसिमको मात्र भएको गुनासो गर्दै माथिल्लो तहको मात्र विवरण सङ्कलन हुने गरेको आरोप लगाए । संशोधित शिक्षा ऐन कार्यान्वयनमा आफ्नो सङ्गठनको समेत सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।

रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC