site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्कुल बस दुर्घटना, आठजना घाइते
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिरहामा स्कुल बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।  सिरहा नगरपालिका १२ मा आज स्कुल बस दुर्घटना हुँदा आठजना घाइते भएका हुन् । 

बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका आठजनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको  छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC