site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डीसीएद्वारा नेपालका लागि पाँच वर्षीय रणनीति सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तराष्ट्रिय गैरसरकारी संस्था डान चर्च एड (डीसीए)ले काठमाडौंमा १००औँ वार्षिकोत्सव मनाएको छ । बिहीबार आयोजित एक कार्यक्रममार्फत डीसीएले नेपालका लागि पाँच वर्षीय रणनीति सार्वजनिक गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाज कल्याण परिषद्का महासचिव मनोज भट्ट सहभागी थिए । कार्यक्रमको अध्यक्षता गरेका कन्ट्री डाइरेक्टर मार्को एभियोटीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

डीसीएले जीवन बचाउन, सभ्य समाज निर्माण गर्न र विश्वव्यापी रूपमा देखिएको चरम असमानताविरुद्ध काम गर्दै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय