site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा थपिए २८ काेराेना संक्रमित 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना काेभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा २६ र भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएको हाे ।

याेसँगै आजसम्म उपत्यकामा  सक्रिय संक्रमितकाे संख्या १२९ पुगेकाे छ । आजसम्म २९१ जना हाेम आइसाेलेसनमा तथा ६ जना संस्थागत आइसाेलेसनमा छन् । अस्पतालमा उपचाररत ६ जनामध्ये तीनजना आईसीयूमा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement