site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘गुप्त’ को ‘ग्रान्ड सेलिब्रेसन’

मुम्बई । आउँदो जुलाई ४ मा बलिउड चलचित्र ‘गुप्त’ रिलिजको २५ वर्ष पूरा हुँदै छ । सन् १९९७ मा रिलिज भएको यो चलचित्रमा बबी देओल, मनीषा कोइराला र काजोललगायत कलाकारको अभिनय छ ।

रिलिजको २५ वर्ष पूरा भएको खुसीयालीमा ‘ग्रान्ड सेलिब्रेसन’ राखिने  भएको छ । जुलाई ९ मा मुम्बईमा चलचित्रको ‘स्पेसल स्क्रिनिङ’ राखिनेछ । त्यस अवसरमा चलचित्रका तीनै मुख्य कलाकारको उपस्थित रहनेछ ।

कलाकारका साथै निर्देशक राजीव राय, लेखक, प्रोडक्सन डिजाइनर शाबीर बोक्सवाला, म्युजिक निर्देशक विजु शाहलगायत व्यक्ति उपस्थित हुनेछन् ।

त्यति बेला चलचित्र सुपरहिट भएको थियो । बलिउड हंगामाबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro