site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महाअभियोग प्रस्ताव अघि बढाउन एमालेको माग 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावलाई अघि बढाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद खगराज अधिकारीले ‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा सर्वोच्चको अर्को’ भन्दै जनगुनासो बढेकाले महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याउन माग गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो असक्षमता हो । यसको साक्षी प्रतिनिधिसभा बन्नु हुँदैन,” उनले भने, “आजै समितिमा लगी छानबिन र सुनुवाइ प्रक्रिया सुरु होस् ।”

सांसद अधिकारीले महाअभियोग प्रस्ताव अघि नबढे संविधानको चरम दुरुपयोग भएको ठहर हुने पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय