site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालयौन दुराचार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । झापामा बालयौन दुराचारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई दुराचार गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–४, जुनेली बस्ती बस्ने २६ वर्षीय विजय राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले बिहीबार साँझ बालिकालाई यौन दुराचार गरेको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २१:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement