site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् चुनाव एकैचरणमा भए कात्तिक ३०, दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ४
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा मिति प्रस्ताव गरेको छ । आयोगले एकै चरणमा गर्ने भए कात्तिक ३० गते गर्ने अनौपचारिक प्रस्ताव पठाएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बताए । 

काठमाडौं महानगरपालिकाको नगरसभामा बोल्दै दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गतेको मिति प्रस्ताव भएको पनि बताए । 

“आयोगले दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गते गर्ने भन्ने अनौपचारिक प्रस्ताव पठाइसकेको छ,” उनले भने, “एकै चरणमा गर्ने भए कात्तिक ३० गते देशैभरि चुनाव गर्ने भनिसकेको छ ।” अब निर्वाचन धेरै टाढा नभएको पाँच महिनाभित्र चुनाव हुनेसमेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !