site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योग परिसंघले शनिबार ‘नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना’ गर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  नेपाल उद्योग परिसंघले युवा उद्यमी मञ्चले शनिबार ‘नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष नेपालस्थित भारतीय राजदूतावासको सहयोगमा स्टार्टअप फेस्ट २०२२ आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

नेपालमा स्टार्टअप अभियानका रूपमा अगाडि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगको रूपमा स्थापित गराउन नवप्रवर्तनकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको हो । स्टार्टअपहरूलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठसम्मको समय तोकिएको थियो । यस अवधिका ३०० भन्दा बढी परियोजना प्रस्ताव आएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसमध्ये नेपाल उद्योग  परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिइनेछ । युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न परिसंघले युवा उद्यमी मञ्चमार्फत युवा उद्यमी मञ्चमार्फत युवाहरूलाई थप प्रोत्साहन गर्न कार्यक्रमको आयोजना गर्नको लागेका परिसंघले जनाएको छ ।

Royal Enfield Island Ad

स्टार्टअप फेस्टले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरूलाई उत्साहित बनाउने र करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिने परिसंघको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro