site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एलपी ग्यासको दोहोरो मूल्य कायम गर्ने सरकारको तयारी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले एलपी ग्यासको मूल्य नबढाउने बताएको छ । 

आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भइरहेकाले उपभोत्ताका लागि एलपी ग्यासको मूल्यवृद्धि नहुने बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“ग्यासको मूल्यवृद्धि गरेर समायोजन गर्ने भन्दा पनि दाहोरो मूल्य कायम गर्ने हाम्रो तयारी हो । व्यावसायिक क्षेत्रमा अलि बढी मूल्य कायम गरेर सर्वसाधारण जनताका लागि भने केही सहुलियत दिने हाम्रो तयारी हो,” उनले भने ।

कार्यकारी निर्देशक थानीका अनुसार दुई हप्ताअघि बसेको बैठकले ग्यासमा दोहोर मूल्य कायम गर्नका लागि गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको नेतृत्वमा विज्ञ टोली गठन गरिएको छ । टोलीले प्रतिवेदन प्रस्तुत गरेपश्चात् ग्यासमा दोहोरो मूल्य कायम गरिने र उपभोत्तालाई सहुलियत दिने उनले बताए ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro