site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीपीबारे संसद्मा एमाले सांसदको चेतावनी- केपी ओलीको पत्र छ भने कि तपाईंले पद छोड्नुपर्‍यो, कि मैले
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले एसपीपीका लागि लेखिएको पत्रमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनुमति दिएको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले कोइरालाले लेखेको पत्र संसद्मा ल्याउन माग गरे । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले अथोरिटी दिएको भए आफूले पद छोड्न तयारी भएको बताए । “रक्षा मन्त्रालय तपाईंको मातहतमा छ । त्यतिबेला अथोरिटी दिने सुशील कोइरालाले लेखेको पत्र यहाँ ल्याउन म चुनौति दिन चाहन्छु । केपी ओलीको पत्र छ भने कि तपाईंले छोड्नुपर्यो कि मैले” उनले भने,“ तपाईं जाग्नुस् सुशील कोइरालाको पत्र भएको जानकारी गराउन चाहन्छु ।” 

उनले कसको अथोरिटीमा पत्र गयो भनिएको छ, त्यसबारे छानबिन गर्न तयार रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro