site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता, प्रतिसांसद एक करोड बजेट विनियोजन
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि निर्वाचित सांसदलाई १ करोड र समानुपातिक सांसदतर्फ जनही ५० लाख रुपैयाँ विनियोजन भएको थियो । 

तर, आगामी आर्थिक वर्षका लागि भने सबै ९० जना सांसदलाई १ करोडका दरले ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

Global Ime bank

प्रदेश १ को ९३ सदस्यीय प्रदेश सभामा अहिले ९० जना सांसद कायम छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय