site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीमा अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि कार्यालय प्रमुखकै कार्यकक्षमा धर्ना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

धनगढी । धनगढीमा अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि स्थानीयले विद्युत कार्यालयका प्रमुखकै कार्यकक्षमा धर्ना दिएका छन् । विद्युत अनियमितताले हैरानी खेप्दै आएका धनगढी–१२ का स्थानीय विद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डलको कार्यकक्षमा धर्ना दिन पुगेका हुन् ।

सोमबार दिउँसो धनगढी वडा नम्बर १२ को मनकामना युवा क्लवको नेतृत्वमा उनीहरूले नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रको कार्यालय घेराउ गरेको क्लबका अध्यक्ष डबल थापाले जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीहरूले पहलमानपुर, पवेरा, हसुलिया ग्रिडको लाइन हटाएर धनगढीबाट लाइन जडान गर्नुपर्ने, नियमित विजुली हुनुपर्ने, वडामा आएको भोल्टेजको समस्या समाधान गर्न ट्रान्सफर्मरको व्यवस्था गर्नुपर्ने, पोल र तारको व्यवस्था गर्नुपर्ने र कृषि मिटरको व्यवस्था गर्नुपर्ने माग राखेको अध्यक्ष थापाले जानकारी दिए । 

स्थानीयले आफूहरूका माग तत्काल पूरा नभए संघर्षका थप कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro