site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईजीपी नियुक्तिविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक आईजीपी नियुक्तिविरुद्धको रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको संयुक्त इजलासमा परेको छ । 

गत वैशाख १९ गते सरकारले जुनिएर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि १६ महिना सिनियर एआईजी विश्वराज पोखरेल रिट लिएर सर्वोच्च पुगेका थिए । २२ वैशाखमा प्रारम्भिक सुनुवाइ हुँदा नै सरकारी पक्षले निवेदन हालेर बसहमा सामेल हुँदै अन्तरिम आदेश नदिन सर्वोच्चलाई अनुरोध गरेकाे थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अन्तरिम आदेश आए नेपाल प्रहरीमा विवाद हुने र निर्वाचनमा सुरक्षाजस्तो संवेदनशील विषय प्रभावित हुनसक्ने महान्यायाधीवक्ताको तर्क थियो । त्यही तर्कका कारण अन्तरिम आदेश नदिई अन्तिम आदेश दिनेगरी पोखरेलको रिटमा सुनुवाइको मिति जेठ १७ का लागि तोकिएको थियो । 

अन्तिम सुनुवाइ जेठ १७ मा हुने भन्दै दुबै पक्षले सार्न नमिल्नेगरी तोकिएको मितिमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश कुमार चुडालको इजलासले एआईजी बढुवामा नै आईजीपी नियुक्ती पाएका सिंहका विरुद्धमा रिट भएको र सो रिटमा सिंहसहितलाई तामेलिसमेत नभएको देखिएको भन्दै सिंहविरुद्ध तत्कालीन डीआईजी ईश्वरबाबु कार्कीसहितले दायर गरेका रिटसँगै राखेर अन्तिम आदेश गर्ने निर्णय गरेको थियो । सोही इजलासको आदेश अनुरुप आज पोखरेलको रिटमा सुनुवाइ हुँदैछ । आज पोखरेलको माग संबोधन भए आईजीपी सिंहको आईजी कार्यकाल समाप्त हुन सक्छ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro