site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसी सम्झौता संसद्बाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढ्यो : प्रेम सुवाल
Siddhartha BankSiddhartha Bank

काठमाडौं‌ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसद्बाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दाबी गरेका छन् । 

सांसद सुवालले सो सम्झौता संसदबाट पारित गरेपछि नेपालमा महँगीसमेत बढेको जिकिर गरे । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथिको खर्च कटौती प्रस्ताव पेस गर्दै उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढेको तर्क गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्यास पाए पनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महंगोमा आयात गर्नुपरेको उनको भनाइ थियो । 

सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महँगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आयात गर्नुपरेको भन्दै आक्रोश व्यक्त गरे 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय